दमकमा रोजगार मेलाको तयारी

  दमक / दमकमा यहि असार ९ गते आयोजना हुन लागेको रोजगार मेलाको तयारी पूरा भएको छ ।रोजगारको अवसर र पहिचानका निम्ति सर्वसाधारणलाई सचेतना दिने उद्देश्यले आयोजना हुन लागेको एक दिने मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक दमक उद्योग वाणिज्य संघले जनाएको छ । दमक नगरपालिकाको सहयोग तथा संघ अन्तर्गतको प्रर्दशनी तथा महोत्सव व्यवस्थापन उपसमितिले … Continue reading दमकमा रोजगार मेलाको तयारी